Layout A (with pagination)

समाज

खर्च जुटाउन नसक्दा मृगौला पिडित बिश्वकर्माको उपचारमा समस्या

बृजमान तामाङ / बिरेन्द्र बजार, ११ बैशाख । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक ३० वर्षिय मृगौला पिडितको उपचारमा समस्या भएको छ । खर्च जुटाउन नसक्दा स्थानीय महेश कुमार बिश्वकर्माको उपचारमा समस्या उत्पन्न भएको हो ।शरीरको दुबै मृगौला फेल भएको बिश्वकर्माको भारतको दर्भङ्गामा उपचार...

Read More
कोशी प्रदेश समाज

दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु

दमक । दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दमक नगरपालिका २ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको हो ।दिउँसो ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागि गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको...

Read More
राजनीति

नेकपा एमाले सप्तरी जिल्ला इन्चार्जमा सुमनराज प्याकुरेल

राजविराज । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई सप्तरी जिल्लाको इन्चार्ज तोकेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकले नेता प्याकुरेललाई दुई नम्बर प्रदेशको सह इन्चार्ज तथा सप्तरी जिल्लाको इन्चार्ज...

Read More
स्वास्थ्य

नेपालमा आज थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ५९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो सँगै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।८ हजार ७ सय ९८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ४९ तथा ८ सय ६६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण...

Read More
समाज स्वास्थ्य

कञ्चनरुप – ९ मा सुनौलो हजारदिनका आमा छनौट कार्य सुरु

कञ्चनरुप , बैशाख १० गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु छनौट गर्ने काम सुरु भएको छ ।यस वडामा ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनौट गरी उनीहरुको नामावली वडाबाट प्रमाणित गराएर नगरपालिका स्वास्थ्य शाखामा पठाउनु...

Read More

You cannot copy content of this page