कञ्चनरुप, ४ फागुन । नेकपा एमाले कञ्चनरुप नगर कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सोमबार बृहद् चुनावी र्याली आयोजना गरेको छ।कञ्चनपुर हटियाबाट हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागितामा सुरु भएको र्याली कञ्चनरुप नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा...
Layout A (with pagination)
सप्तरी, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा १ र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६...
बिराटनगर, ३ फागुन । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार बिराटनगर–५ पुलचोकस्थित भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई सडक छेउको खाल्डोमा छिरेको अवस्थामा फेला परेको थियो।...
पर्सा, २ फागुन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा ठूलो परिमाणमा लगाइएको गाँजा तथा अफिमका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।शनिबार अपराह्न करिब ३ः४० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको...
कञ्चनरुप, १ फागुन । मोरङको बिराटनगर स्पोर्टस एकेडेमी सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिराटनगरले झापाको गेरबाबा फुटबल क्लब लाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।रोचक र...




