Layout A (with pagination)

खेलकुद समाचार

रुपनगर क्याम्पस नन्दराज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

कञ्चनरूप, १२ फागुन । रुपनगर नन्दराज संग्रौला क्याम्पसले नन्दराज कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।सुन्दरी खेलमैदानमा सोमबार सम्पन्न क्वाटर फाइनल खेलमा बलुवा फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै रुपनगर क्याम्प सेमिफाइनलमा प्रवेश गरेको हो ।रुपनगर क्याम्पको जितमा...

Read More
मधेस प्रदेश समाचार समाज

कञ्चनरूप-६ जमुवाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति 

कञ्चनरूप, १२ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका –६ स्थित जमुवाको एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।  आइतबार राति जमुवाको सरदार टोलका स्थानीय बचकुन सरदारको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट बचकुनको नगद ५० हजार तथा घर पूर्णरूपमा जलेर नष्ट भएको छ...

Read More
मधेस प्रदेश समाचार समाज

महाकुम्भ मेला गएकी सिरहाका दुई वृद्धा सम्पर्कविहीन

सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् । सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् । पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति...

Read More
कोशी प्रदेश समाचार

फुङलिङमा केबलकार विवादले झडप बढ्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको शनिबार रातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा...

Read More
समाचार

कुम्भबाट फर्किदै गर्दा स्कारपियो दुर्घटना : कञ्चनरुपका ३ सहित चारको मृत्यु

कञ्चनरूप, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीको तीन सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ । शुक्रवार राति युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र नेपाली भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिदा...

Read More

You cannot copy content of this page