Layout A (with pagination)

कोशी प्रदेश समाचार

बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग नगर्न प्रजिअलाई ध्यानाकर्षण

बिराटनगर, २४ माघ । मानव अधिकार रक्षक सञ्जाल कोशी तथा इन्सेक कोशी प्रदेश कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन्। मिति २०८२ फाल्गुन २१...

Read More
कलाकार चलचित्र समाचार

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।  हृदयाघातका कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।  शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।  नेपाली चलचित्रमा ‘खलनायक’ को...

Read More
समाचार समाज

भन्सार छलि ल्याइएका ४ लाख ८० हजार बराबरका फूलको टोकरी नियन्त्रण

महोत्तरी । जिल्ला महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित गेरुका खोलाको छेउबाट भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको चार लाख ८० हजार रुपैयाँ बराबरको फूलको टोकरी प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार माघ २१ गते बुधबार साँझ करिब ६ः३० बजे...

Read More
समाचार

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

कञ्चनरुप, २२ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।शम्भुनाथ–३ स्थित ट्राफिक चौकबाट लहानतर्फ जाँदै गरेको बाँस बोकेको प्र २–०१–००१ त २९१९ नम्बरको ट्याक्टरको हिच अचानक भाँचिएपछि दुर्घटना भएको प्रहरीले...

Read More
समाचार

सिंहदरबारमा आगजनी गरेको र गर्न उक्साएको आरोपमा गौतम पक्राउ

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै अभिव्यक्ति दिई अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रदर्शनको क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै उक्साउने तथा भिडलाई उत्तेजित...

Read More

You cannot copy content of this page