Layout A (with pagination)

समाज

होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको नगर प्रमुख मिश्रद्वारा उद्घाटन

उत्सव आचार्य / कञ्चनरुप , ४ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले उद्घाटन गर्नुभएको छ ।उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले धारा निर्माण गर्ने संस्थालाई धन्यवाद दिदै युवाहरु अब समाजको...

Read More
समाज

फत्तेपुरमा प्रहरीद्वारा अबैद्ध घरेलु मदिरा नस्ट

खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा सोमबार फत्तेपुर प्रहरी चौकीले घरेलु मदिरा नस्ट गरेको छ।सप्तकोसीको फत्तेपुर,बलार्दह,भगनी लगायतका स्थान विभिन्न मितिमा प्रहरी गस्तिको क्रममा त्रियुगा पुलबाट बरामद गरिएको ४५ लिटर घरेलु मदिरा ( रक्सि) प्रहरीले स्थानीयको...

Read More
समाचार

प्रजिअ आचार्य मार्फत रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजविराज , ०७८ साउन ३ गते । इन्सेक सप्तरीको अगुवाईमा जिल्लाका मानवअधिकारकर्मी, कानुन व्यावसायी, गैससकर्मी र सञ्चारकर्मीहरुले रोम विधान लागु गर्न माग गर्दै साउन ३ गते प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।जिल्ला प्रशासन कार्यालय पुगी टोलीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण...

Read More
समाचार

गाईगोठमा आगलागी हुदा चार वर्षीया बालिकाको जलेर मृत्यु

ओखलढुङगा, श्रावण ०३ गते । ओखलढुङगाको मानेभञ्ज्याङमा गाईगोठमा आगलागी हुदा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली फिक्कल ५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धन कुमारी खड्का रहेकी छन् ।आइतबार दिउसो १ बजे ओखलढुङगा मानेभञ्ज्याङ ६ स्थितमा रहेको मामा घरमा आएको...

Read More
राजनीति

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।आइतबार उनले सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको...

Read More

You cannot copy content of this page