Layout A (with pagination)

राजनीति

भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।रावलले आज शुक्रबार सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका छन् ।रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको...

Read More
समाज

४३ औं पुष्पलाल तथा ३९ औं बिपि स्मृति दिवसको अवसरमा सप्तकोसीमा वृक्षारोपण

फत्तेपुर सम्बादाता । ४३ औं पुष्पलाल स्मृति दिवस तथा ३९ औ बिपि स्मृति दिवसको अवसर पारेर सप्तकोसी नगरपालिकाले बिहीवार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।सप्तकोसी नगरपालिका वडा नम्बर ११ को कार्यालय परिसरमा आयोजीत बृक्षारोपण कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिका का मेयर उत्तम कुमार गौतमले...

Read More
स्वास्थ्य

कञ्चनपुरको भीमदत्त नपामा बर्थिङ सेन्टर सञ्चालनले भारत जानुपर्ने झन्झट हट्यो

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ ।गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति...

Read More
स्वास्थ्य

नेपालमा थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ८ हजार ७ सय १५ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय १८ जना तथा ३ हजार ९ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस २० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४...

Read More
समाचार

आज मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको...

Read More

You cannot copy content of this page