Layout A (with pagination)

समाज

किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

सप्तरी, १ साउन । सप्तरीमा वडाध्यक्षको किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज–१५ देउरी भरुवाका देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव रहेका छन् ।बिहीवार नक्कली पिता बनेर ज्वाइँलाई...

Read More
समाज

कञ्चनरुप सामाजिक विकास शाखाद्वारा ‘ग’ वर्गका ३० जना अपाङ्गता व्यक्तिहरुलाई सम्मान

उत्तम आचार्य / कञ्चनरुप , असार ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाले बिहीवार नगरपालिकाको सभाहलमा ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।सामाजिक सुरक्षा भत्ता नखाने ५० वर्ष भन्दा माथि ७० वर्ष भन्दा मुनिका ३० जना अपाङ्गता भएका...

Read More
स्वास्थ्य

थप २ हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २ हजार ६ सय ७६ जना सङ्क्रमित भएका छन् ।८ हजार २ सय ५६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ८२ जना तथा ४ हजार ५ सय १२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ९४ जना गरी जम्मा २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read More
समाज

नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु

कैलालीमा आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलारी गाउँपालिका–२ की २० वर्षीया रामपती चौधरी रहेकी छन् ।बुधबार राति लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते रामपतीलाई...

Read More
समाज

सप्तरीको तिलाठीमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय बृद्धको मृत्यु

सप्तरी , ३१ असार । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ का ७५ वर्षीय सरयोग राय रहेका छन ।बुधबार साँझ सोही ठाउँको स ४ प ९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रायको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका...

Read More

You cannot copy content of this page