काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १५ लाख ३० हजार खोप आज काठमाडौँ आइपुगेको छ ।कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख ३० हजार डोज खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो ।अमेरिकी राजदूत र्याण्डी बेरीले...
Layout A (with pagination)
सप्तरी । सप्तरीमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएकै दिन एक जना ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का ६५ वर्षीय देवराम मण्डल रहेका छन् ।उनले शनिवार दिउँसो १२ः०० बजेतिर प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा...
राजविराज, २७ असार । इन्सेक सप्तरीका अनुसार सप्तरीमा २०२१ जनवरीदेखि जुनसम्म अर्थात ०७७ पुष १७ गतेदेखि ०७८ असार १६ गतेसम्म इन्सेकमा ५५ घटना अभिलेख भएको छ । सप्तरीमा २०२० को एक वर्षको अवधिमा इन्सेकमा १३३ घटना अभिलेख भएको थियो । इन्सेकको तथ्याङ्कमा यो अवधिमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा...
राजविराज । एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका वडा नम्बर– ३ गोइठीका २२ वर्षीय बेचन भनिने मिथलेश मण्डल धानुकविरुद्ध प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको छ ।बाह्र वर्षीया बालिकालाई आरोपितले असार १८ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरी कार्यालयमा...
उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , २६ असार । एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सप्तरीले सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी गरिएको भन्दै शनिबार राजविराजमा सडक प्रदर्शन गरेको छ ।रास्ट्रिय युवा संघ र अनेरास्ववियुले प्रधानमन्त्री ओलीको समर्थनमा र रास्ट्रघाती विपक्षी...



