फत्तेपुर सम्वाददाता / असार २९ गते । सर्बोच्च अदालतको गलत निर्णय बिरुद्ध मंगलबार फत्तेपुरमा बिरोध कार्यक्रम आयोजना गरिएको छ। बिरोध कार्यक्रममा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चौलेन्द्र शमशेरको पुत्ला दहन गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले का नगर कमिटी अध्यक्ष पारस दाहालले...
Layout A (with pagination)
काठमाण्डौं । नेपालमा आज थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।७ हजार ५८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ३९ जना तथा ३ हजार ९ सय ५४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज...
कञ्चनरुप , २९ असार । सप्तरीको कञ्चनरुप नगरपालिकाको सोमबार नगरपालिकाको सभाहलमा बसेको पाँचौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट स्विकृत सर्वसम्मत रुपमा पारीत गर्दै पाँचौं नगर सभा सम्पन्न भएको छ ।उप-प्रमुख निरु पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७८/०७९ को लागि...
कञ्चनरुप , २८ असार । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजनामा सोमबार नवदुर्गा महिला सहकारीको सभाहलमा ३ दिने सिबिआइ एमएन सिआई पूनर्ताजगी तालिम सुरु गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि स्वास्थ्यकर्मीहरुको...



