Layout A (with pagination)

समाज

पाँच दिनदेखि हराइरहेका रबि यादवको अझै अत्तोपत्तो लागेन

राजविराज । पाँच दिनदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एक बालक हराइरहेका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवा गाउँका जयनारायण यादवको १३ वर्षीय छोरा रबि यादव पाँच दिनदेखि हराएका हुन । पाँच दिन हुदासम्म बालकको अत्तोपत्तो लाग्न सकेको छैन् ।शुक्रवार बिहान करिब ८ बजेको समयमा...

Read More
स्वास्थ्य

आज ७ हजार १३५ जना सङ्क्रमणमुक्त ,७ हजार ४२५ जना संक्रमित थपिए, १ सय ८५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।आज १९ हजार ८ सय ४६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार २ सय २० जना तथा ६ सय ७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा...

Read More
राजनीति

एमाले पार्टी सदस्यबाट खनाल–नेपालसहित ११ नेता निष्कासित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन...

Read More
स्वास्थ्य

कञ्चनरुपमा आज चार महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । कञ्चनरुपमा आज (आइतबार) १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा २९ जनाको गरिएको परीक्षणमा चार महिला सहित १४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।संक्रमित हुनेमा कञ्चनरुप -८ का २४...

Read More
समाचार

सप्तरीमा भोलीबाट दैनिक २ घण्टा अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु खुल्ने

कञ्चनरुप । सप्तरीमा भोली सोमवार देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ ।आज आइतबार जिल्ला कोभिड १९ संकट व्यवस्था केन्द्रको बसेको बैठकले सो निर्णय गरेको हो ।वैशाख २५ गते राती १२ बजे देखि जिल्लाका शहरी क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिएकोमा सर्व साधारणलाई अत्यावश्यक...

Read More

You cannot copy content of this page