काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए। स्वास्थ्यमा...
Layout A (with pagination)
कञ्चनरूप, २२ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीको एक विद्यालयको दुई कोठे भवनको शिलान्यास गर्नु भएको छ ।सोमबार कञ्चनरुप नगरपालिका वडा नं.५ पिप्रापूर्व स्थित रहेको आधारभूत विद्यालय पिप्राको दुई कोठे पक्की भवनको शिलान्यास गर्नु भएको...
सुनसरी, २२ वैशाख । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका-१ स्थितबाट ठुलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ । आइतबार राती लागूऔषध गाँजाको ओसारपोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-१ स्थित सडक किनारमा ११ वटा...
कञ्चनरूप, २२ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सोमबार बिहान सिरहा जिल्ला कारागारको नयाँ भवनको शिलान्यास गर्नु भएको छ । सिरहा स्थित रहेको कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता रहेकोमा कारागारमा अब नयाँ भवन बने पछि धेरै...
कञ्चनरूप, २१ वैशाख । मधेस प्रदेश सरकारले यहीँ वैशाख २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिइएको हो । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी...




