कञ्चनरूप, १९ माघ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र नारायण देवले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । शनिबार सार्वजनिक गरिएको लिखित घोषणामार्फत उहाँले पार्टी परित्यागको औपचारिक जानकारी दिनुभएको हो । घोषणामा उहाँले देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र...
Layout A (with pagination)
सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहानदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।
निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
कञ्चनरूप, १६ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेल मतदातासँग भेटघाट तथा चुनावी प्रचारमा सक्रिय देखिएका छन् । शुक्रबार नेकपा एमाले कञ्चनरूप नगरपालिका–१२ नम्बर वडा कमिटीद्वारा आयोजित वडा भेलामा सहभागी हुँदै उम्मेदवार...
भोजपुर, १६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित ट्र्याक्टर र ९ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५०...
विराटनगर, १५ माघ । मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गतका विभिन्न प्रहरी इकाइहरूले नियमित चेकजाँच तथा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।बुधबार इलाका प्रहरी...




