विराटनगर । प्रदेश १ मा आज थप ५ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।१ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६३ महिला र ३१५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २२६...
Layout A (with pagination)
काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १ सय ४१ जनालाई पोजिटिभ पुष्टि भएको छ ।प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ...
सप्तरी , २५ वैशाख । सप्तरीमा शनिबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा राजविराजमा ५२ जनाको संकलित स्वाबमा २२ जनामा र हनुमाननगर कंकालिनी नगरपालिकामा संकलित ४५ जनाको स्वाबमा १३...
काठमाडौं । भारतीय चलचित्रकी नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए।...



