कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।राजविराज स्थित रहेको गजेन्द्र नारायण अस्पतालमा आज ४८ जनाको पीसीआर परीक्षण गर्दा २५ जना संक्रमण देखिएको छ भने कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एन्टिजिन विधिबाट परीक्षण गरिएकोमा १७...
Layout A (with pagination)
राजविराज, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले आज संगठन सुदृढीकरण कार्यदल र कोभिड –१९ नियन्त्रण तथा सहजीकरण कमिटी गठन गरेको छ ।जिल्ला कमिटी सहित पार्टीका सम्पूर्ण जनवर्गीय संगठनमा आबद्ध नेताकार्यकर्ताहरुलाई कोभिड –१९ नियन्त्रणको सरकारी अभियानलाई सहजीकरण गराउन तथा...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९०२३ तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । डोटीमा सप्तरीको कञ्चनरुपका ३२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ८ घर भई हाल उनी रेडियो नेपाल दिपायलमा कार्यरत थिए ।२२ गते अस्पतालमा भर्ना भएका उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै...
कञ्चनरुप (सप्तरी), २४ वैशाख । सप्तरीको कञ्चनरुपमा आज शुक्रबार एक बालक सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा २१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा एक बालकसहित १७ जनामा संक्रमण देखिएको हो ।...



