कञ्चनरूप, २६ माघ । प्रेस चौतारी नेपाल, सप्तरीको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्षमा शिव प्रसाद आचार्य , महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सचिवमा...
Layout A (with pagination)
कञ्चनरूप, २६ माघ । सप्तरी प्रहरीले आज बिहान ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।अाज बिहान जिल्लाको बाेदेबर्साइन नगरपालिका ३ स्थितबाट ७ सय २६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।उक्त स्थानबाट प्रहरीले प्र-१...
राजविराज । सप्तरीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षीय प्रकाश चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवान नेतृत्वमा खटिएको टोलीले बोदेबर्साइन नगरपालिका...
राजविराज, २४ माघ । प्रेस चौतारी नेपाल, सिरहाको सातौं जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले शिवकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा फिरोज सिद्दिकी र यमुना खनाल निर्वाचित हुनुभएको छ भने सचिवमा सुरेश राय, उपसचिवमा विजय साह र रंजिता कुमारी...
कञ्चनरूप, २४ माघ । सप्तरी प्रहरीले २ किलो लागू औषध गाँजा र दुई वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ बस्ने २२ वर्षीय निराजन यादव र सोही ठाउँका ४३ वर्षीय विन्दु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । मंगलबार प्रहरी चौकी फत्तेपुरबाट प्रहरी...



