विराटनगर, १५ माघ । मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गतका विभिन्न प्रहरी इकाइहरूले नियमित चेकजाँच तथा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।बुधबार इलाका प्रहरी...
Layout A (with pagination)
सप्तरी, १५ माघ । मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज बिहीबार जारी गर्नुभएको सूचनाअनुसार मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयबमोजिम माघ १८ गते सार्वजनिक बिदा...
विराटनगर, माघ १३ गते । मोरङ र सुनसरी जिल्लाबाट लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार सुनसरीको इनरुवा नगरपालिका–६ क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार को.२ ह ६१२५ नम्बरको अटो...
कञ्चनरूप, ६ माघ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन सबै सरोकारवालासँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी हातहतियार संकलन गर्न निर्देशन दिएका हुन्।...
सुनसरी, ४ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको...





