Layout A (with pagination)

समाज स्वास्थ्य

सप्तरीमा आज एकै परिवारका ११ जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा आज आइतबार एकै परिवारका ११ जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।संक्रमण हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका...

Read More
स्वास्थ्य

आज थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण ,थप २८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।थप २८ जनाको...

Read More
खेलकुद

चेन्नेइले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दियो

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोर बीच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी...

Read More
स्वास्थ्य

अब पनि सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवस्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक सूचना सार्वजनिक गर्दै अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा...

Read More
समाचार

हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता : उपसभामुख उपमा देव

राजविराज , ११ बैशाख । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा प्रदेश २ की उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शुन्य सहनशिलता राज्यको जवाफदेहिता रहेको बताउनु भएको छ ।महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न प्रथम पदास्थापन समारोहमा देवले सो कुरा बताउनु...

Read More

You cannot copy content of this page