Layout A (with pagination)

समाचार

सप्तरीबाट हलेसी दर्शनका लागि गएको बस दुर्घटना हुँदा एकको मृत्यु ,२२ जना घाईते

खोटाङ, बैशाख ११ गते । सप्तरीबाट हलेसी दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा...

Read More
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा संक्रमण पुष्टि ,१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि...

Read More
खेलकुद

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं । नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ।टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले १७.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।१४२ रनको जित रन...

Read More
समाज

खर्च जुटाउन नसक्दा मृगौला पिडित बिश्वकर्माको उपचारमा समस्या

बृजमान तामाङ / बिरेन्द्र बजार, ११ बैशाख । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक ३० वर्षिय मृगौला पिडितको उपचारमा समस्या भएको छ । खर्च जुटाउन नसक्दा स्थानीय महेश कुमार बिश्वकर्माको उपचारमा समस्या उत्पन्न भएको हो ।शरीरको दुबै मृगौला फेल भएको बिश्वकर्माको भारतको दर्भङ्गामा उपचार...

Read More
कोशी प्रदेश समाज

दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु

दमक । दमकमा करेन्ट लागि १५ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दमक नगरपालिका २ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको हो ।दिउँसो ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागि गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको...

Read More

You cannot copy content of this page