सप्तरी , पुष ३ गते । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १६ बोरिमा विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको हो ।शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित...
Layout A (with pagination)
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको...
चिसो मौसममा ओठ फुट्ने समस्या आउने गर्दछ । यसबाट बच्नका लागि यी उपायहरु उपनाउन जरुरी हुन्छ । लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक...
कञ्चनरुप सप्तरी , पुष २ गते । सप्तरीमा आज ५ महिला सहित ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा सप्तकोशी नगरपालिका वडा नम्बर –४ का ४६ वर्षीया महिला र ४२ वर्षीय पुरुष , रुपनी गाउँपालिका वडा नम्बर २ का १७, २१ र ३६ वर्षीया महिला तथा वडा नम्वर ६ का ५६ वर्षीया महिला र ८७ वर्षीय पुरुष...
काठमाडौं , पुष २ गते । नेपालमा आज ६ हजार ५ सय ८८ पीसीआर परीक्षण गरिएकोमा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ८ महिला र ४ सय ६८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यो संगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको...