सप्तरी । सप्तरीका १ जना सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय ५९ पुगेको छ ।प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ७५, बारामा ९, रौतहटमा १, सर्लाहीमा ३, सप्तरीमा १ र प्रदेश बाहिरका १ जनामा...
Layout A (with pagination)
उत्तम आचार्य – कञ्चनरुप (सप्तरी) । कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनपुर सप्तरीले विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।मंगलबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरिएको हो । नियमित रुपमा विद्यालय जाने ...
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे निर्देशन जारी गरेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठक र मन्त्रिपरिषदको बैठकबाट भएको निर्णयअनुसार गृह मन्त्रालयले पठाएको निर्देशन अनुसार सो जारी गरिएको हो...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी वडा नम्बर ३...
कञ्चनरुप (सप्तरी) । सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप -९ रघुनाथपुरको दुई कोठाको ट्रस ब्लकको शिलान्यास भएको छ ।मंगलवार कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक कार्यक्रमबीच दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले...


