राजविराज । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु...
Layout A (with pagination)
कञ्चनरूप, ९ वैशाख । अपहरण तथा शरीर बन्धक बनाई जबर्जस्ती करिणी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ का मो.ईम्तियाज भन्ने मो. ईम्तियाज अहमद रहेका छन् ।इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी...
सुनसरी, ८ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा सोमबार बिहान पौने ९...
कञ्चनरूप , ७ वैशाख । मधेस प्रदेशको मिडिया काउन्सिल अध्यक्षमा बाराका वरिष्ठ पत्रकार कमल उपाध्यायलाई र सप्तरीका पत्रकार जितेन्द्र खड्गालाई आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अध्यक्षमा नियुक्त गरिएको छ। प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार आज आइतबार बसेको मधेस प्रदेश...
सुनसरी, ७ वैशाख । सुनसरीको दुहबीबाट प्रहरीले ११६ किलो गाँजा सहित कार नियन्त्रणमा लिएको छ । शनिबार बेलुका दुहबी-४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी- ४ मालहट्टी स्थितमा...




