Layout A (with pagination)

समाचार

कञ्चनरुप नगरपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

कञ्चनरुप , २०७७ पुष २१ गते । कञ्चनरुप नगरपालिकाले आज मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । मोटरसाइकल हस्तान्तरण गर्दै नगर प्रमुख वसन्तकुमार मिश्रले नगरभरि शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीलाई गस्ती गर्न सजिलो होस भनेर नगरपालिकाले एक मोटरसाइकल...

Read More
राजनीति

सिरहामा प्रधानमन्त्री ओलीको पक्षमा देखियो जनलहर (फोटो फिचर सहित )

सिरहा , पुष २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहा जिल्ला कमिटीद्वारा गोलबाजारमा आयोजित जिल्ला स्तरीय अगुवा नेता तथा कार्यकर्ताहरुको बृहत भेला हर्षोल्लासपूर्वक भव्यताका साथ सुसम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा...

Read More
समाज

राजविराजकी १८ वर्षीया किशोरी पंखामा झुण्डिएको अवस्थामा फेला

राजविराज , पुष २० गते । सप्तरीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।राजविराज नगरपालिका वडा नम्बर ८ की १८ वर्षीया रिना कुमारी यादवको आईतवार आफ्नै घर भित्र रहेको सिलिङ्ग पंखामा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।सुत्ने...

Read More
कोशी प्रदेश समाचार

उदयपुरमा विद्युतको हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मृत अवस्थामा फेला परेको छ ।चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिनुभयो । सिरहाको...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने

राजबिराज , २०७७ पुष १९ गते । सप्तरीमा पार्टीहरुले जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने भएको छ ।प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा भइरहेको प्रदर्शनलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र जिल्लास्थित राजनीतिक दलका प्रमुखबीच भएको छलफल...

Read More

You cannot copy content of this page