कोशी प्रदेश समाचार

उदयपुरमा विद्युतको हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मृत अवस्थामा फेला परेको छ ।
चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिनुभयो ।

सिरहाको मिर्चैयाबाट कटारीतर्फको विद्युत हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page