Layout A (with pagination)

राजनीति

नेकपा एमाले सिरहाको अध्यक्षमा अशोक यादव सर्वसम्मत निर्वाचित

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहाको ११ औं अधिवेशनबाट अध्यक्षमा अशोक यादव निर्वाचित हुनुभएको छ । अधिवेशनको पाँचौं दिन शनिवार यादवको नेतृत्वमो सर्वसम्मत रुपमा १३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, उपसचिवमा...

Read More
समाचार

पूर्व वडाध्यक्ष पिताम्बर यादव भ्रष्टाचार मुद्दामा पक्राउ 

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादव पक्राउ परेका छन् ।  भ्रष्टाचार मुद्दामा कैद सजाय पाएर एक वर्षदेखि फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि...

Read More
राजनीति

नेकपा एमाले सप्तरीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा 

कञ्चनरूप, २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सप्तरीको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।  चैत ३० र ३१ गते राजबिराजमा हुन गईरहेको नेकपा एमाले सप्तरीको १० औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा सप्तरी जिल्ला ईन्चार्ज सुमनराज...

Read More
समाचार

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न अनुरोध गरेको छ ।  पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनी सहितका विभिन्न म्यासेज...

Read More
कोशी प्रदेश समाचार समाज

कोशी प्रदेशमा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर, २८ चैत्र । कोशी प्रदेशमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । कोशी प्रदेशको झापा र मोरङ जिल्लामा बुधबार चट्याङले लागेर २ जनाको मृत्यु भएको हो ।  बुधबार बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार...

Read More

You cannot copy content of this page