बिराटनगर , बैशाख ७ गते । मोरङको बिराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा धरान ८ का ३२ वर्षीय दिपेन तामाङ रहेका छन।बिराटनगर ४ कञ्चनबारी स्थितबाट सोमबार दिउसो साढे २ बजे प्रहरीले चेकजाँच गर्ने क्रममा तामाङलाई लागूऔषध सहित पक्राउ गरेको हो ।उनको साथबाट लुपिजेसिक ३४...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी) । प्रदेश नम्बर २ मा भोली सार्वजनिक बिदा दिने निर्णय भएको छ ।प्रदेश २ सरकारे एक विज्ञप्ति जारी गर्दै हिन्दुहरुको महान पर्व राम नवमीको अवसरमा बुधबारका दिन प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।साथै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार...
सप्तरी । सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–६ दौलतपुरका ६५ वर्षीय फेकु राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधब प्रसाद काफ्लेले जानकारी दिनुभयो ।ईलाका प्रहरी कार्यालय...
उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि एम्बुलेन्स खरिद गरेको हो ।अग्नी इनकर्पोरेर्टर प्रालीका क्षेत्रिय प्रबन्धक विनय खत्रीले नगर प्रमुख बसन्त कुमार मिश्रलाई...
कञ्चनरुप (सप्तरी) । कञ्चनरुप नगरपालिका सप्तरीले सोमबार वडा नम्बर ८ मा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने गोष्ठि तथा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सुनौलो हजार दिनका आमा र बच्चाको लागि पोषणयुक्त खानेकुराहरु अतिनै...






