Layout A (with pagination)

समाचार

सप्तरी प्रहरीद्वारा लेनदेन मुद्दाका फरार प्रतिवादी चन्देश्वर खंग पक्राउ

कञ्चनरूप, २७ चैत । सप्तरी प्रहरीले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  सप्तरी जिल्ला अदालत राजविराजबाट लेनदेन मुद्दामा वरदात पश्चात् फरार रहेका उनलाई...

Read More
समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनरूप, २६ चैत । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।  जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवामा मंगलबार मोटरसाइकल दुर्घटना परी राजविराज नगरपालिका १४ का ४५ वर्षीय हरेराम मण्डलको मृत्यु भएको हो ।  छ्पकीबाट महुलीतर्फ जाँदै गरेको...

Read More
समाचार

कोशी प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक

राजविराज, २५ चैत । पत्रकारमाथिको हिंसाका घटना न्यूनिकरण गर्न र मानव अधिकारको रक्षा गर्न ०८१ चैत २४ गते गठित कोशी प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक कोशी प्रदेशका संयोजक चयन हुनुभएको छ ।नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य र महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीको...

Read More
समाचार

मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते ईसरको उपचारको क्रममा निधन

कञ्चनरूप, २४ चैत । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते सप्तरीको रुपनी गाउँपालिका ४ बस्ने वर्ष ३४ का सन्तोष ईसरको उपचारको क्रममा निधन भएको छ । उनको नोबेल अस्पताल विराटनगरमा आइतबार उपचारको क्रममा निधन भएको हो ।   गत चैत १४ गते  भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इसरको उपचारको क्रममा...

Read More
समाचार

कञ्चनरूप-१० बदगामा स्थित भोडहामा आगलागी हुँदा लाखौंको क्षति 

कञ्चनरूप, २३ चैत । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० मा आगलागी हुँदा लाखौंको क्षति भएको छ । 

कञ्चनरूप-१० बदगामा स्थित भोडहा टोलका भरत साहको घर पूर्णरूपमा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।

Read More

You cannot copy content of this page