Layout A (with pagination)

समाचार

सप्तकोशी नदिमा नुहाउने क्रममा डुबेकी एक महिलाको सकुशल उद्धार

कञ्चनरुप, १९ पुस । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित रहेको कोशी ब्यारेजमा (सप्तकोशी) नदीमा डुबेकी एक महिलाको प्रहरीले शनिबार सकुशल उद्धार गरेको छ।सुनसरीको आपबारी घर भएकी लगभग ४५/५० वर्षिय सरिता सुबेदी कोशी ब्यारेजमा पौष शुक्ल पुर्णिमाको अवसरमा लागेको मेलामा कोशी ब्यारेजको...

Read More
समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, सूची सहित 

सप्तरी, १६ पुस । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले...

Read More
समाचार

अत्यधिक जाडो बढेपछि सप्तकोशीका विद्यालयहरू चार दिन बिदा

कञ्चनरूप, १५ पुस । सप्तरीको सप्तकोशी नगरपालिकाले शीतलहरका कारण अत्यधिक जाडो बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमित पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  सप्तकोशी नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै विगत केहि दिनदेखि बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाहरुमा...

Read More
समाचार

जाडो बढेसँगै राजविराजका विद्यालय तीन दिन बन्द

कञ्चनरूप, १५ पुस । शीतलहरले अत्यधिक जाडो बढ्न थालेपछि सप्तरीको राजविराज नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ ।  राजविराज नगरपालिकाका आज एक सूचना जारी गर्दै अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको जनाएको छ ।  सूचनामा भनिएको छ यही पुस १६...

Read More
समाचार

चिसो बढेपछि कञ्चनरुपमा विद्यालय तीन दिनका लागि बन्द

कञ्चनरुप, १४ पुस । चिसो बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनका लागि विदा दिइएको छ।नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराएको हो। शिक्षा शाखाका शाखा अधिकृत प्रेमकुमार...

Read More

You cannot copy content of this page