Layout A (with pagination)

समाचार

कञ्चनरूप नगर क्षेत्रका विद्यालयहरूमा पाँच दिन जाडो बिदा

कञ्चनरूप, ४ माघ । चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा शुक्रबारदेखि पाँच दिनका लागि जाडो बिदा दिएको हो ।नगरपालिकाले  वर्षे बिदामा कट्टा...

Read More
समाचार

प्याब्सन सप्तरीको अध्यक्षमा उग्रकान्त झा चयन 

कञ्चनरूप, ३ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) सप्तरीको १६ औं अधिवेशनले उग्रकान्त झाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।  गठित समितिको वरिष्ठ उपाध्यक्षमा देबकान्त चौधरी, उपाध्यक्षमा अरबेन्द्र कुमार यादब ,सचिवमा सञ्जय शर्मा , सह सचिवमा हरेराम साह...

Read More
अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

राजविराज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो।निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मिट्टितेलमा ३ रुपैयाँ बढाएको छ । भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ ।यससँगै काठमाडौं...

Read More
मधेस प्रदेश समाचार समाज

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त कोइरी पक्राउ

राजविराज । सर्लाही प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बसबिट्टा बस्ने वर्ष २२ को सुधिर कुमार कोईरी रहेका छन् ।हिरामन महतोको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण तथा शरिर बन्धक मुद्दामा...

Read More
समाचार स्वास्थ्य

राजविराजमा राष्ट्रिय योग दिवस मनाइयो, पाँच सय जनाको एक साथ योगाभ्यास

राजविराज, १ माघ । “स्वस्थ समाज समृध्द नेपाल र विश्व शान्तिका लागि योग !” नाराका साथ दशौँ राष्ट्रिय योग दिवस राजविराजमा भव्यतापूर्वक मनाइएको छ ।राजविराजस्थित रंगशाला मैदानमा पाँच सय भन्दा बढी मानिसहरु एक साथ भेला भएर योग अभ्यास गर्नुका साथै राजविराज नगरमा प्रभात फेरी गरी योग दिवस मनाइएको...

Read More

You cannot copy content of this page