Layout A (with pagination)

समाचार

सप्तरीमा बहुविवाह मुद्दाकी फरार प्रतिवादी सरदार पक्राउ

कञ्चनरुप, १४ पुस । सप्तरी प्रहरीले बहुविवाह मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरीकी कविता देवी सरदारलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।सप्तरी जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै उनलाई १ वर्ष ५ महिना १६ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ...

Read More
राजनीति

जसपा नेपाल र लोसपाबीच पार्टी एकता गर्ने सहमति

राजविराज । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा बीच पार्टी एकता गर्ने सहमति भएको हो ।काठमाडौंमा आइतबार बसेको संयुक्त बैठकलमा यादव र ठाकुरले एकीकरणसम्बन्धी सहमति...

Read More
कोशी प्रदेश समाचार

श्रोत नखुलेको ६ लाख रूपैयाँसहित अग्रवाल पक्राउ

विराटनगर, १३ पुस । प्रहरीले विराटनगरबाट एक जनालाई श्रोत नखुलेको ६ लाख रूपैयाँसहित पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाललाई स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।विराटनगर महानगरपालिका वडा नं १५ स्थित सुनसरी ट्रेडिङ् सेन्टर अगाडीको सडकमा इलाका...

Read More
समाचार

जाडो बढ्न थालेपछि डाक्नेश्वरीले दियो पाँच दिन विद्यालय बिदा

कञ्चनरुप, १३ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले जाडो बढ्न थालेपछि पाँच दिनका लागि विद्यालय बिदा दिएको छ । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि डाक्नेश्वरी नगरपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।पालिकाले आईतबार एक सूचना जारी गर्दै...

Read More
समाचार

जनकपुरका विद्यालयहरूमा पुस १६ गतेसम्म जाडो बिदा

जनकपुर । शीतलहर र हुस्सुको कारण अत्यधिक चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आइतबारदेखि पुस १६ गतेसम्म जाडो बिदा दिने घोषणा गरेको छ ।शनिबार जारी गरेको सूचनाअनुसार उपमहानगरपालिकाले मौसममा सुधार नआएको र विद्यार्थीलाई चिसोबाट जोगाउन आवश्यक...

Read More

You cannot copy content of this page