राजविराज, १ माघ । “स्वस्थ समाज समृध्द नेपाल र विश्व शान्तिका लागि योग !” नाराका साथ दशौँ राष्ट्रिय योग दिवस राजविराजमा भव्यतापूर्वक मनाइएको छ ।राजविराजस्थित रंगशाला मैदानमा पाँच सय भन्दा बढी मानिसहरु एक साथ भेला भएर योग अभ्यास गर्नुका साथै राजविराज नगरमा प्रभात फेरी गरी योग दिवस मनाइएको...
Layout A (with pagination)
कञ्चनरूप, २९ पुस । मधेश प्रदेश सरकारका दुई मन्त्री सुरक्षा निकायका प्रमुखहरुको टोलीसहित सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ स्थित गोबरगाढाको अवस्था बुझ्न पुग्नु भएको छ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, वन तथा पर्यटन मन्त्री...
कञ्चनरूप ,२९ पुस । आज पुस महिनाको पुर्णिामा। कोशी स्नान गर्ने दिन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेजमा नुहाउनेहरुको घुइचो लागेको छ । हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसि पूर्णिमाको अवसरमा सोमबार बिहानैदेखि कोशी स्नान गर्ने तथा मेला भर्नेको घुइँचो लागेको हो...
सुनसरी, २८ पुस । सुनसरीको धरानबाट १ थान भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।धरान उप-महानगरपालिका-१९ हरियाली चारकोसे जंगल स्थितबाट कार चालक इटहरी-१३ का ३५ वर्षीय ज्योतिस चौधरी सहित कारमा सवार रामधुनी नगरपालिका-७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनय राज धामी, २८ वर्षीय...
कञ्चनरूप, २७ पुस । सशस्त्र प्रहरीले सप्तरीको बलान विहुल गाउँपालिका-१ स्थित कमलदाहाबाट ठूलो परिमाणको अबैध गाँजा बरामद गरेको छ । शनिबार साँझ उक्त ठाउँमा परालकाे टालबाट करिब ७ कुन्टल अबैध गाँजा प्रहरीको नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार २४ ओटा पोकामा करिब ७ कुन्टल अबैध गाँजा बरामद भएको...





