Layout A (with pagination)

कोशी प्रदेश समाचार

उदयपुरमा ७६३ किलो गाँजा बोकेको बोलेरो गाडी सहित २ जना पक्राउ

उदयपुर, १२ पुस । उदयपुर प्रहरीले ७ सय ६३ किलो गाँजा बोकेको बोलेरो गाडी सहित २ जनालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका ३ स्थितबाट ७ सय ६३ किलो ७०० ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडी सहित चालक बेलका नगरपालिका ६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका ९ का राम बहादुर...

Read More
समाचार समाज

सर्पदंशमा ज्यान गुमाएकी संगीताको परिवारले क्षतिपूर्ति बापत २ लाख पाउने 

महुली , १० पुस । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरकी संगीता राईको सर्पदंशबाट मृत्यु भएपछि उनको परिवारलाई दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले रु दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ । २०८२ साल साउन ७ गते साँझ भैँसीलाई गोठमा घाँस हाल्न जाने क्रममा राईलाई...

Read More
समाचार समाज

सप्तरीमा मोबाइल चोरी गर्दा गर्दै एक युवक रंगेहात समातिए

कञ्चनरूप, १० पुस । सप्तरीमा मोबाइल चोरी गर्दा गर्दै एक युवक रंगेहात समातिएका छन् । सप्तरीको बोदे बर्साईन नगरपालिका-५ बजार स्थित देव जेनरल स्टोर पसलबाट मोबाइल चोरी गर्दै गर्दा एक युवकलाई स्थानीयवासीले रंगेहात पक्राउ गरेका हुन् । चोरीको मोबाइलसहित बोदे बर्साईन नगरपालिका -१ महनौरी का सुमित...

Read More
समाचार

पर्सा प्रहरीद्वारा १२० केजी गाँजा बरामद

पर्सा, ९ पुष । पर्सा प्रहरीले १ सय २० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनी भाठाबाट खटिएको गस्ती टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा स्थित धुतहा खोलाको किनारबाट उक्त गाँजा बरामद गरेको हो ।नेपालबाट भारततर्फ लागुऔषध...

Read More
समाचार

जाडो बढेपछि बाेदेबर्साइन नगरपालिकाले दियो विद्यालयमा चार दिन विदा

कञ्चनरूप, ९ पुस । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको बाेदे बर्साइन नगरपालिकाले नगरभित्रका विद्यालयहरू चार दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले एक सूचना जारी गर्दै...

Read More

You cannot copy content of this page