कञ्चनरूप । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश...
Layout A (with pagination)
कञ्चनरूप, २८ असार । सप्तरीका किसानहरूले आकासे पानी नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा पनि वर्षा हुन सकेको छैन । सप्तरीका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसान आकासे...
राजविराज, २८ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत शनिबार तेश्रो दिन सम्पन्न दुई वटा खेलमा तिरहुत टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका छन् । पहिलो खेलमा तिरहुत टाइगर्सले खडक वारियर्सलाई पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ । पबी स्कुल मैदानमा सम्पन्न...
कञ्चनरूप, २७ असार । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर खोरियाटोलमा बिहीवार साँझ फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कटुवालका ४ बर्षिय छोरा समर जङ कटुवालको मृत्यु भएको हो। बिहीबार साँझ ५:३० बजेको समयमा साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट...
कञ्चनरूप, २६ असार । सुनाखरी इङलिस बोर्डिङ स्कुलले कार्यक्रम गरी बिहीबार गुरु पूर्णिमा मनाएको छ । कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर (दौलतपुर) मा रहेको स्कुलले एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा गुरु पूर्णिमा मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुरु गुरुआमाहरुलाई...




