काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापाको नाम रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ। मंगलबार कांग्रेस जिल्ला कार्यसमितिको बसेको बैठकले थापालाई मुख्य उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।थापासँगै चार जनाको...
Layout A (with pagination)
काठमाडौँ, २३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८...
सुनसरी, मंसिर २२ गते । सुनसरीमा सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित...
बिराटनगर, २२ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा सोमबार मोरङको बुढीगंगा गाउँपालिका–६ मा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ...
कञ्चनरूप ,२१ मंसिर । सप्तरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ का उमेश प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले...




