कञ्चनरूप, ९ मंसिर । सप्तरी प्रहरीले झुठा विवरण पेश गरी भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ का रामबाबु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । फैसला कार्यान्यवनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट...
Layout A (with pagination)
सप्तरी । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक...
कञ्चनरूप ,०७ मंसिर । सप्तरी प्रहरीले १ सय ३४ बोरा अबैध डिएपी मल बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित इनर्वा चोक स्थित स्थानीय धर्मेन्द्र दासले अबैध रुपमा लुकाई छिपाइ राखी कालोबजारी गरेको उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार दिउँसो २ बजेको समयमा गोप्य...
कञ्चनरूप, ७ मंसिर । सप्तरी प्रहरीले राजविराज कारागारमा जवर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरि रहेको अवस्थामा फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका–१ महनौरीका ४५ वर्षीय कामेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...
कञ्चनरूप, ६ मंसिर । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा घर भई राजविराज नगरपालिका १६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको मृत्यु भएको हो । यादवलाई मोबाइल चोरी गरेको आरोपमा छिमेकीले कुटपिट गरेका थिए । कुटपिटबाट...




