Layout A (with pagination)

समाचार

बिहानै बाजुरा केन्द्रबिन्दु भएर ५. २ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको...

Read More
कोशी प्रदेश समाचार

मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षामा प्रस्तुत प्रतिवेदनका लागि परामर्श

विराटनगर, ४ पुस । मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा चौथो चक्रमा प्रस्तुत गरिने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न बिहीबार विराटनगरमा परामर्श गोष्ठी सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगर, ओरेक नेपाल लगायतका संस्थाको संयुक्त आयोजनामा छलफल गरिएको हो ।कार्यक्रममा...

Read More
मधेस प्रदेश राजनीति

सप्तरीमा मलखादको कालाबजारी विरूद्ध जनमत पार्टीको प्रदर्शन

कञ्चनरूप, ४ पुस । सप्तरीको सदरमुकाम राजविराजमा मलखादको कालाबजारी विरूद्ध जनमत पार्टीले बिहीबार प्रदर्शन गरेको छ । कृषि औजारसहित राजविराजमा खाद डिलरको कालाबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो । मलखाद डिलरको कालाबजारी बन्द गर, पर्याप्त मलखाद किन्न देउ, मलखाद वितरणमा विभेद अन्त गर...

Read More
समाचार

भोलि कञ्चनरूप नगरभरिका सम्पूर्ण विद्यालयहरुमा शोक विदा

कञ्चनरूप, ४ पुस । सप्तरीको कञ्चनरूप नगरपालिकाले नगरभरिका सम्पूर्ण विद्यालयहरुमा भोलि शुक्रबार शोक विदा दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी कञ्चनरूप नगरपालिकाक- ८ स्थित श्री सर्वोदय माध्यमिक विद्यालय, कंचनपुरका पूर्व प्रधानाध्यापक तथा हाल कञ्चनरूप नगरपालिकाको विद्यालय अनुगमन...

Read More
कोशी प्रदेश समाचार समाज

सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु छोरा घाईते

सुनसरी, ३ पुस । सुनसरीमा करेन्ट लागेर बुबाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।सुनसरीको देवानगंज गाउँपालिका-३ का ३५ बर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै १५ बर्षीय छोरा करण मेहता घाईते भएका हुन् ।मंगलबार दिउँसो आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट...

Read More

You cannot copy content of this page