कञ्चनरूप, ०२ मंसीर। सप्तरीमा रासायनिक मल कालाबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यादवले संचालन गरेको जनता कृषि सहकारी संस्था लिमिटडमा नेपाल...
Layout A (with pagination)
भोजपुर, २६ कार्तिक । भोजपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु फडानी गरी नष्ट गर्दै आईरहेको छ । सोही अनुरुप कार्तिक २५ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएकोछ...
सप्तरी । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कर्णले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गर्नुभएको हो ।
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।उहाँ महानिरीक्षक...
सप्तरी । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सरकारले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।




