कञ्चनरूप, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मिति र समयमा भारतबाट चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको लाखौँको अवैध सामान बरामद गरेको छ । प्रहरीले ९ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरको विभिन्न कपडा र किराना सामान नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता...
Layout A (with pagination)
कञ्चनरूप, १९ कात्तिक । तिलगंगा कञ्चनरुप सर्जिकल आँखा सेन्टर रुपनगरको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बुधबार ९ नम्बर वडा कार्यालयको सभाहलमा नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले तिलगंगाको युनिट यहाँ स्थापना हुनु...
कञ्चनरूप, १७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित गाईघाट–कदमाहा सडक खण्डबाट स्रोत नखुलेको रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, दमक–५ बस्ने वर्ष २८ का किरण सिटौला र सोही ठाउँका १९ वर्षीय धिरज प्रसाई रहेका छन् । कदमाहाबाट गाईघाटतर्फ जाँदै...
कञ्चनरूप, १५ कार्तिक । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका–२ बैरियाकी २८ वर्षीया मालती देवी साह रहेकी छिन् । शनिबार विहान ११ बजे तिर घरमा कपडा सुकाउने फलामको तारमा विद्युत प्रवाह भई लुगा सुकाउने...
उदयपुर, १२ कार्तिक । उदयपुरबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका नगरपालिका-१ का ३० बर्षीय बिजय परियार रहेको उदयपुर प्रहरीले जनाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय बेल्टारले उनीहरुलाई लागूऔषध सहित...




