Layout A (with pagination)

समाचार

कञ्चनरूपमा छठ मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर कञ्चनरुप नगरपालिका–९ लदवेदी टोलका ५० वर्षीय सुरज रामको मृत्यु भएको हो ।  राम बिहान करिब ७ बजे लुगा फुकालेर पोखरीको डिलमा राखी पोखरीको बीचतिर...

Read More
धर्म संस्कृति समाचार समाज

कञ्चनरूपसहित सप्तरी जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाईँदै छठ 

कञ्चनरूप, १० कात्तिक । दसैं तिहार पछिको ठूलो पर्वका रुपमा रहेको छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर कञ्चनरूप सहित सप्तरी जिल्लामा हर्षोल्लाससहित मनाइएको छ । सप्तरी जिल्ला भरिका विभिन्न ठाउँका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा...

Read More
समाचार

रुपनगर नन्दराज संग्रौला क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न, ५ जनालाई छात्रवृत्ति

कञ्चनरूप , ८ कात्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा तथा रास्ट्रिय सभाका पूर्व संसदीय दलका नेता सुमनराज प्याकुरेलको प्रमुख...

Read More
समाचार समाज

सप्तरीमा घाँस काट्ने क्रममा रुखबाट लडेर फुयालको मृत्यु

कञ्चनरूप, ७ कार्तिक । सप्तरीमा बिहीबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ प्रसाहाका ६२ वर्षीय पर्शुराम फुयालको रुखबाट लडेर मृत्यु भएको हो ।  स्थानीय रमेश थापाका अनुसार फुयाल भाइ टीकाका दिन बिहान ८ बजे तिर घरबाट बाख्रा...

Read More
समाचार

कञ्चनरूपमा नेपाल संवत् (११४६) न्हू :दया: भिन्तुना भव्यरुपमा सम्पन्न 

कञ्चनरूप , ५ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रुपनगर (वस्तिपुर) मा बुधबार नेपाल संवत् (११४६ ) अर्थात न्हु :दया: भिन्तुना भव्यताको साथ मनाईएको छ । नेवा:सामाज रुपनगरको आयोजनामा झाकीसहित नगरपरिक्रमा तथा शुभकामना आदानप्रदान गरि न्हू:दया भिन्तुना अर्थात नेपाल संवत् ११४६ मनाईएको...

Read More

You cannot copy content of this page