Layout B1 (with infinite scroll)

समाज

अस्पताल निर्माणका लागि जग्गा दान गर्ने तीन जना जग्गादाता सम्मानित

सप्तरी, २३ साउन । सप्तरीको खडक नगरपालिकामा आफ्नै गाउँमा अस्पताल निर्माण गर्नका लागि जग्गा दान गरी सहयोग पु¥याउने स्थानीय ३ जना जग्गादातालाई आज सम्मान गरिएको छ...

स्वास्थ्य

सप्तरीको खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास

कञ्चनरुप (सप्तरी), २३ साउन । सप्तरीको खडक नगरपालिकाले १५ शैय्याको आधारभूत अस्पतालको आज शिलान्यास गरेको छ ।संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको...

कोशी प्रदेश समाज

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने...

समाज

चन्द्र नहर फुटेर बस्तीमा पस्ता सप्तकोसी -४ का दर्जनौ घर डुबानमा हुनुका साथै लाखौंको क्षती

खगेन्द्र कार्की / फत्तेपुर, २२ साउन । शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ । सप्तकोसी...

You cannot copy content of this page