विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् ।
उनीहरुलाई २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ
२२ श्रावण २०७९, आईतवार २२:३३
145 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
Recent Posts
- धर्मेश्वर अस्पतालमा सुत्केरी दुई महिलाको मृत्यु, छानबिन गर्न प्रशासनको मन्त्रालयलाई पत्र
- सप्तरीको डाक्नेश्वरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
- देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी
- कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट
- इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
- कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ












Add Comment