ताजा समाचार

समाचार समाज

सप्तरीमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद

उत्सव आचार्य कञ्चनरूप, २३ साउन । सप्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा...

समाचार

सप्तरीमा विभिन्न मोबाइलका सामानसहित मोटरसाइकल नियन्त्रणमा

कञ्चनरूप, २२ साउन । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न मोबाइलका सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।...

समाचार

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, ३४ ढोका खोलियो

कञ्चनरूप, २१ साउन । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै खतराको तहमा पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा प्रतिक्षण २ लाख ४८ हजार ८६५...

कोशी प्रदेश समाचार

ट्रकमा लुकाइ ल्याएको ६४७ केजी गाँजासहित चालक–सहचालक पक्राउ

धनकुटा, २१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट ६४७ किलोग्राम गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका छन्। बिहीबार बिहान करिब ५:३० बजे कोशी...

समाचार

सप्तरीका पशु विकास अधिकृत दास सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनरूप, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास...

राजनीति

सरकारको दिनगन्ती सुरु भएको विप्लवको दाबी

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारप्रति जनअसन्तुष्टि तीव्र रूपमा बढ्दै गएको दाबी गर्दै...

समाचार

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर, २० साउन। मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका...

समाचार समाज

बाँकेको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज, २० साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार...

समाचार

सिरहाको लहानमा अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

सिरहा, २० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती...

समाचार समाज

कञ्चनरूपमा सर्पले टोकेर ६ वर्षीय बालकको ज्यान गयो

कञ्चनरूप, १९ साउन। सप्तरीको कञ्चनरूप नगरपालिका–४ जगतपुरमा सर्पदंशका कारण एक ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय श्यामलाल सदाका छोरा कार्तिक...

You cannot copy content of this page