समाचार

सप्तरीमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा मैनबत्ति प्रज्वलन

कञ्चनरुप , पुष ३ गते । सप्तरीमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा मैनबत्ति प्रज्वलन गरि मनाइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ आज साँझ राजविराज स्थित गजेन्द्र चौकमा मैनबत्ति प्रज्वलन गरेको हो ।

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा मैनबत्ति प्रज्वलन
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा मैनबत्ति प्रज्वलन
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page