राष्ट्रिय

गृह मन्त्रालयद्वा सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page