समाज

सप्तरीमा पोखरीमा डुबेर १३ वर्षीया बालीकाको मृत्यु

कञ्चनरुप (सप्तरी), ९ चैत्र । सप्तरीमा पोखरीमा डुबेर एक जना बालीकाको मृत्यु भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
सोही ठाउँस्थित रहेको पोखरीमा आइतबार नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page