समाज

सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा मान बहादुरको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० वर्षीय मान बहादुर खड्कालाई आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो ।
खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page