समाचार

इद उल फित्रको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा

सप्तरी । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा दिइएको छ । प्रदेश २ सरकारले एक सूचनामा जारी गर्दै वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो ।
कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यस वर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको सूचनामा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page