मधेस प्रदेश समाचार स्वास्थ्य

कोरोना संक्रमणबाट प्रदेश २ मा थप २० जनाको मृत्यु ,सप्तरीमा मात्रै ६ जनाको मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट प्रदेश २ मा थप २० जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार सप्तरीमा ६ जना, रौतहटमा ६ जना, सिरहामा ५ जना र पर्सामा ३ जनाको कोरोना संक्रणबाट मृत्यु भएको हो ।
मृतक १० जना महिला र १० जना पुरुष रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page