कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज एक महिला सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै हाल सप्तरीमा ७४ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणबाट हालसम्म १ सय ५६ जनाको मृत्यु भइसकेको छ ।
You cannot copy content of this page
Add Comment