स्वास्थ्य

सप्तरीमा एक महिला सहित ७ जनामा कोरोना संक्रमण पुष्टि ,७४ जना सक्रिय संक्रमित पुग्यो

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज एक महिला सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै हाल सप्तरीमा ७४ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणबाट हालसम्म १ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page