कञ्चनरुप । सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बोदे बरसाइन नगरपालिका २ का स्थानीय तेज नारायण चौधरीको १८ वर्षीय छोरा इन्द्र नारायण चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीवार नुहाउने क्रममा किशोरको डुबेर मृत्यु भएको हो ।
सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक किशोरको मृत्यु
२९ श्रावण २०७८, शुक्रबार ०९:०८
621 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ
९ भाद्र २०८३, मंगलवार २०:२६
Recent Posts
- बढ्दो क्रममा कोशीको पानी : २२ वटा ढोका खोलियो
- कोशी ब्यारेजमा बढ्दो जलस्तर, १९ ढोका खोलिए
- बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना पक्राउ, ९२ लाख बढी नगद बरामद
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, १८ ढोका खोलिए
- मृतकको कानबाट सुनको मुन्द्रा चोर्ने दुई जना चितवनबाट पक्राउ
- बेवारिसे अवस्थामा लुकाइराखेको ४१३ किलो गाँजा बरामद
- ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने ४४ वर्षीय पुरुष पक्राउ










Add Comment